| 123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150151152153154155156157158159160161162163164165166167168169170171172173174175176177178179180181182183184185186187188189190191192193194195196197198199200201202203204205206207208209210211212213214215216217218219220221222223224225226227228229230231232233234235236237238239240241242243244245246247248249250251252253254255256257258259260261262263264265266267268269270271272273274275276277278279280281282283284285286287288289290291292293294295296297298299300301302303304305306307308309310311312313314315316317318319320321322323324325326327328329330331332333334335336337338339 |
- ; *** Inno Setup version 5.5.3+ Nepali messages ***
- ; Translated by Him Prasad Gautam [ [email protected] ]
- ; To download user-contributed translations of this file, go to:
- ; http://www.jrsoftware.org/files/istrans/
- ;
- ; Note: When translating this text, do not add periods (.) to the end of
- ; messages that didn't have them already, because on those messages Inno
- ; Setup adds the periods automatically (appending a period would result in
- ; two periods being displayed).
- [LangOptions]
- ; The following three entries are very important. Be sure to read and
- ; understand the '[LangOptions] section' topic in the help file.
- LanguageName=<0928><0947><092a><093e><0932><0940>
- LanguageID=$0461
- LanguageCodePage=0
- ; If the language you are translating to requires special font faces or
- ; sizes, uncomment any of the following entries and change them accordingly.
- ;DialogFontName=
- DialogFontSize=10
- ;WelcomeFontName=
- WelcomeFontSize=15
- ;TitleFontName=
- TitleFontSize=35
- ;CopyrightFontName=
- CopyrightFontSize=9
- [Messages]
- ; *** Application titles
- SetupAppTitle=मैतालुको प्रवेश
- SetupWindowTitle=मैतालु - %1
- UninstallAppTitle=निष्कासन
- UninstallAppFullTitle=%1 को निष्कासन
- ; *** Misc. common
- InformationTitle=सूचना
- ConfirmTitle=यकिन
- ErrorTitle=त्रुटि
- ; *** SetupLdr messages
- SetupLdrStartupMessage=यसले %1लाई यो कल्पयन्त्रमा भित्र्याउँछ । के तपाइ यसलाई निरन्तरता दिन चाहनु हुन्छ?
- LdrCannotCreateTemp=अस्ताइ फाइल सिर्जना गर्न नसकि एकोले स्थापकले भित्र्याउने कार्य गर्न सकेन ।
- LdrCannotExecTemp=अस्ताइ घर्रामा फाइललाई कार्यान्वयन गर्न नसकि एकोले स्थापकले भित्र्याउने कार्य गर्न सकेन ।
- ; *** Startup error messages
- LastErrorMessage=%1.%n %n त्रुटि %2: %3
- SetupFileMissing=भित्रिने घर्राबाट फाइल %1 हरायो । कृपया समस्या हल गर्नु होस् वा कार्यक्रमबाटै नया फाइल हासिल गर्नु होला ।
- SetupFileCorrupt=स्थापक फाइल भ्रष्ट भयो । कृपया कार्यक्रमबाट नयाँ प्रति हासिल गर्नु होला ।
- SetupFileCorruptOrWrongVer=स्थापक फाइल भ्रष्ट भयो, अथवा यो हाल प्रयोगमा रहेको गृहको संस्करण सित मिल्न सकेन । कृपया समस्या हल गर्नु होस् अथवा अर्कै प्रति स्थापकको चाँजोपाँजो मिलाउनु होस् ।
- InvalidParameter=आदेश रेखामा अमान्य Parameter पठाइयो :%n %n %1
- SetupAlreadyRunning=स्थापकले भित्र्याउने कार्य पहिले देखि नै गर्दै छ ।
- WindowsVersionNotSupported=यो कार्यक्रमले तपाइको कल्पयन्त्रमा हाल भित्रिएको विन्डोज संस्करण सित मिलेर काम गर्न सक्दैन ।
- WindowsServicePackRequired=यो कार्यक्रमलाई %1 Service Pack %2 अथवा यस पछिका संस्करण चाहिन्छ ।
- NotOnThisPlatform=यो कार्यक्रम %1 मा चल्दैन ।
- OnlyOnThisPlatform=यो कार्यक्रम %1 मा मात्रै चल्छ ।
- OnlyOnTheseArchitectures=यो कार्यक्रम केवल निम्न उल्लिखित विन्डोज वास्तुकला नमुना संस्करणमा मात्रै भित्रिन सक्छ:%n %n %1
- MissingWOW64APIs=तपाइले हाल चलाएको विन्डोजमा 64-bit को कार्यक्रम भित्र्याउन स्थापकलाई चाहिने आवश्यक कार्यदक्षता समावेश भएको छैन । यो समस्या हल गर्न Service Pack %1 भित्र्याउनु होस् ।
- WinVersionTooLowError=यो कार्यक्रमलाई %1 संस्करण %2 अथवा यसभन्दा पछिल्लो संस्करण चाहिन्छ ।
- WinVersionTooHighError=यो कार्यक्रम %1 संस्करण %2 अथवा यस पछिका संस्करणमा भित्र्याउन सकिँदैन ।
- AdminPrivilegesRequired=यो कार्यक्रमलाई भित्र्याउन तपाइले प्रशासनिक हैसियत प्रयोग गरी विन्डो शुभारम्भ गर्नु पर्छ ।
- PowerUserPrivilegesRequired=यो कार्यक्रम भित्र्याउन तपाइले प्रशासक अथवा अधिकार प्राप्त सदस्यको हैसियतमा विन्डोज खोल्नु पर्ने हुन्छ ।
- SetupAppRunningError=स्थापकले %1 चालू रहेको पता लगायो । %n %n कृपया सबैलाई बन्द गर्नु होस् । कार्य जारी राख्ने भए 'ठीक' टाँक र बहिर्गमन गर्ने भए 'रद्द गर' भन्ने टाँकलाई दबाउनु होला ।
- UninstallAppRunningError=निष्कासकले %1 चालू रहेको पता लगायो । %n %n कृपया सबैलाई बन्द गर्नु होस् । कार्य जारी राख्ने भए 'ठीक' टाँक र बहिर्गमन गर्ने भए 'रद्द गर' भन्ने टाँकलाई दबाउनु होला ।
- ; *** Misc. errors
- ErrorCreatingDir=स्थापकले "%1" घर्रा सिर्जना गर्न सकेन ।
- ErrorTooManyFilesInDir=धेरै फाइल भएकोले "%1" घर्रामा फाइल सिर्जना गर्न सकिएन ।
- ; *** Setup common messages
- ExitSetupTitle=स्थापकको बहिर्गमन
- ExitSetupMessage=स्थापकले भित्र्याउने कार्य सकेको छैन । यदि बहिर्गमन गरेमा यो कार्यक्रम भित्रिने छैन । %n %n पछि अर्को समयमा तपाई भित्र्याउने कार्य गर्न सक्नु हुन्छ । %n स्थापकले अहिले सम्म गरेको काम त उल्टिन्छ नि!%n %n के मैतालु प्रवेशको कार्य स्थगित नै गर्ने हो?
- AboutSetupMenuItem=&स्थापक सामाग्रीको बारेमा
- AboutSetupTitle=स्थापकको बारेमा
- AboutSetupMessage=%1 संस्करण %2%n %3%n %n %1 गृह पृष्ट:%n %4
- AboutSetupNote=यो स्थापक हिम प्रसाद गौतमले तयार पारेको हो ।
- TranslatorNote=नेपाली भाषामा पहिलो अनुवादको कार्य हिम प्रसाद गौतम < [email protected] > ले गर्नु भएको हो र यसमा निरन्तरता पनि जारी राख्नु भएको छ ।
- ; *** Buttons
- ButtonBack=&पछाडि फर्क
- ButtonNext=&अगाडि जाउ
- ButtonInstall=&भित्र्याउ
- ButtonOK=ठीक
- ButtonCancel=रद्द गर
- ButtonYes=&हो
- ButtonYesToAll=&सबैमा हो
- ButtonNo=&होइन
- ButtonNoToAll=&सबैमा होइन
- ButtonFinish=&समाप्त
- ButtonBrowse=&ऊ घार...
- ButtonWizardBrowse=ऊ&घार त...
- ButtonNewFolder=&नया थैली बनाउ
- ; *** "Select Language" dialog messages
- SelectLanguageTitle=स्थापकको भाषाको चयन
- SelectLanguageLabel=स्थापकले भित्र्याउँदा प्रयोग गरिने भाषा चयन गर्नु होस्:
- ; *** Common wizard text
- ClickNext=निरन्तरता राख्ने भए 'अगाडि जाउ' भन्ने टाँकलाई अथवा बहिर्गमन गर्ने भए 'रद्द गर' भन्ने टाँकलाई दबाउनु होस् ।
- BeveledLabel=
- BrowseDialogTitle=थैली उघारिने कार्य
- BrowseDialogLabel=निम्न सूचीबाट थैली चयन गर्नु होस् र 'ठीक' भन्ने टाँकलाई दबाउनु होस् ।
- NewFolderName=नयाँ थैली
- ; *** "Welcome" wizard page
- WelcomeLabel1=%n नमस्कार! [name] मैतालुको रूपमा भित्रिने समारोहमा तपाइलाई स्वागत छ ।
- WelcomeLabel2=%n यो स्थापकले [name/ver] लाई तपाइको कल्पयन्त्रमा भित्र्याउने छ । %n %n भित्र्याउने कार्य जारी राख्नु भन्दा पहिले खोलिएका सबै अनुप्रयोगहरूलाई बन्द गर्न सुझाव दिइन्छ ।
- ; *** "Password" wizard page
- WizardPassword=गोप्य शब्द
- PasswordLabel1=यो स्थापकमा गोप्य शब्द राखिएको छ ।
- PasswordLabel3=कार्य जारी राख्न गोप्य शब्द उपलब्ध गराएर 'अगाडि जाउ' भन्ने टाँकलाई दबाउनु होला । गोप्य शब्द वर्ण संवेदन सिल छ ।
- PasswordEditLabel=&गोप्यशब्द
- IncorrectPassword=तपाइले लेखेको गोप्य शब्द मिलेन । कृपया फेरी कोसिस गर्नु होस् ।
- ; *** "License Agreement" wizard page
- WizardLicense=इजाजत मञ्जु रिनामा
- LicenseLabel=कार्य निरन्तर राख्न कृपया तलको महत्त्वपूर्ण सूचना पढ्नु होस् ।
- LicenseLabel3=कृपया निम्न इजाजत राम्ररी पढ्नु होस् । स्थापकले भित्र्याउने कार्य सुरु गर्नु पूर्व तपाइले सम्झौताका सबै सर्तहरू अनिवार्य रूपमा मन्जुर गर्नु पर्ने नै हुन्छ ।
- LicenseAccepted=म उपरोक्त सम्झौता &मन्जुर गर्छु
- LicenseNotAccepted=म उपरोक्त सम्झौता मन्जुर गर्दि&न
- ; *** "Information" wizard pages
- WizardInfoBefore=सूचना
- InfoBeforeLabel=कार्य निरन्तर राख्न कृपया निम्न महत्त्वपूर्ण सूचना पढ्नु होस् ।%n
- InfoBeforeClickLabel=स्थापकले भित्र्याउने कार्य तयार पारे पछि 'अगाडि जाउ' भन्ने टाँकलाई दबाउनु होस् ।
- WizardInfoAfter=सूचना
- InfoAfterLabel=कृपया कार्य निरन्तर राख्नु अघि निम्न महत्त्वपूर्ण सूचना पढ्नु होस् ।
- InfoAfterClickLabel=स्थापकले भित्र्याउने कार्य तयार पारे पछि 'अगाडि जाउ' भन्ने टाँकलाई दबाउनु होस् ।
- ; *** "User Information" wizard page
- WizardUserInfo=तपाइको चिनारी
- UserInfoDesc=तपाइको बारेमा लेख्नु होस् ।
- UserInfoName=&तपाइको नाम
- UserInfoOrg=&सङ्गठन
- UserInfoSerial=&सङ्केत सङ्ख्या:
- UserInfoNameRequired=यहाँ तपाइले आफ्नो नाम उल्लेख गर्नु पर्ने नै हुन्छ ।
- ; *** "Select Destination Location" wizard page
- WizardSelectDir=वासस्थानको चयन गर्नु होस्
- SelectDirDesc=[name] लाई कहाँ भित्र्याउने हो?
- SelectDirLabel3=स्थापकले [name] लाई निम्न थैली मा भित्र्याई दिने छ ।
- SelectDirBrowseLabel=मैतालु प्रवेशको कार्य निरन्तरता राख्न 'अगाडि जाउ' भन्ने टाँकलाई दबाउनु होस् । यदि तपाइ भिन्दै थैलीको चयन गर्न चाहनु हुन्छ भने 'उघार' भन्ने टाँकलाई दबाउनु होला ।
- DiskSpaceMBLabel=कम्तीमा [mb] MB क्षमताको भकारी चाहिन्छ ।
- CannotInstallToNetworkDrive=सञ्जाल भकारीमा स्थापकले भित्र्याउन सकेन ।
- CannotInstallToUNCPath=स्थापकले UNC path मा भित्र्याउन सक्दैन ।
- InvalidPath=तपाइले भकारी अक्षर सहित पूरा मार्ग लेख्नु नै पर्छ । जस्तै:%n %n C:\APP%n %n अथवा UNC मार्ग %n %n \\server\share बनोटमा
- InvalidDrive=तपाइले चयन गरेको भकारी छदै छैन अथवा यसमा केही राख्न मिल्दैन । कृपया अर्कै चयन गर्नु होस् ।
- DiskSpaceWarningTitle=भकारीमा चाहिने जति ठाउँ खाली छैन ।
- DiskSpaceWarning=स्थापकलाई कम्तीमा %1 KB खुल्ला ठाउँ चाहिन्छ । तर चयन गरिएको भकारीमा केवल %2 KB मात्र खालि ठाउँ छ । %n %n जे भए पनि कार्य जारी राख्ने हो?
- DirNameTooLong=थैलीको नाम अथवा मार्ग धेरै लाम भयो ।
- InvalidDirName=थैलीको नाम अमान्य छ ।
- BadDirName32=थैली का कुनै पनि नामहरू समावेश गर्न सकिँदैन । %n %n %1
- DirExistsTitle=थैली छ ।
- DirExists=थैली:%n %n %1%n %n पहिले देखिने छ । के तपाइ यही थैलीमा जसरी भए पनि भित्र्याउने चाहना राख्नु हुन्छ ?
- DirDoesntExistTitle=थैली छदै छैन ।
- DirDoesntExist=थैली:%n %n %1%n %n छदै छैन । के तपाइ यो नाम गरेको नयाँ थैलीको सिर्जना गर्न चाहनु हुन्छ?
- ; *** "Select Components" wizard page
- WizardSelectComponents=सहकर्मीहरूको चयन गर्नु होस् ।
- SelectComponentsDesc=कुन चाही सहकर्मीलाई पनि भित्र्याउने हो?
- SelectComponentsLabel2=भित्र्याउन चाहेको सहकर्मीलाई चयन गर्नु होस्, भित्र्याउन नचाहेको सहकर्मीलाई मेटाइ दिनु होस् । काम जारी राख्न तयार भए पछि 'अगाडि जाउ' भन्ने टाँकलाई दबाउनु होला ।
- FullInstallation=सर्वस्व भित्र्याउने
- ; if possible don't translate 'Compact' as 'Minimal' (I mean 'Minimal' in your language)
- CompactInstallation=यथेष्ट भित्र्याउने
- CustomInstallation=चाहे जति भित्र्याउने
- NoUninstallWarningTitle=सहकर्मीहरू रहेछन् ।
- NoUninstallWarning=निम्न अनुसारका सहकर्मीहरू तपाइको कल्पयन्त्रमा पहिले नै भित्रिएको कुरा स्थापकले पता लगायो । %n %n %1%n %n यी सहकर्मीहरूलाई चयन नगरी निष्कासनको कार्य हुन सक्दैनन् । %n %n जे भए पनि तपाई कार्य जारी राख्न चाहनु हुन्छ?
- ComponentSize1=%1 KB
- ComponentSize2=%1 MB
- ComponentsDiskSpaceMBLabel=हालको चयनलाई कम्तीमा [mb] MB खालि स्थान चाहिन्छ ।
- ; *** "Select Additional Tasks" wizard page
- WizardSelectTasks=अतिरिक्त कार्यको चयन गर्नु होस्
- SelectTasksDesc=मैले कुन चाही अतिरिक्त कार्य सम्पादन गर्नु पर्ने हो?
- SelectTasksLabel2=स्थापकले [name], लाई भित्र्याउने क्रममा यो कार्य पनि गरोस् भनि तपाइले इच्छा राखेको अतिरिक्त कार्यको चयन गरी 'अगाडि जाउ' भन्ने टाँकलाई दबाउनु होला ।
- ; *** "Select Start Menu Folder" wizard page
- WizardSelectProgramGroup=सुरुवात सूची थैलीको चयन गर्नु होस् ।
- SelectStartMenuFolderDesc=स्थापकले द्रुत मार्ग कहाँ बनाउने?
- SelectStartMenuFolderLabel3=स्थापकले कार्यक्रमको द्रुत मार्ग निम्न सुरुवात सूची थैलीमा गरेको छ ।
- SelectStartMenuFolderBrowseLabel=निरन्तरता राख्न 'अगाडि जाउ' भन्ने टाँकलाई दबाउनु होस्, यदी तपाइ अर्कै थैलीमा राख्न चाहनु हुन्छ भने, 'उघार' भन्ने टाँकलाई दबाउनु होला ।
- MustEnterGroupName=थैलीको नाम लेख्न अनिवार्य गरिएको छ ।
- GroupNameTooLong=थैलीको नाम अथवा मार्ग धेरै नै लामो भयो ।
- InvalidGroupName=थैलीको नाम अमान्य छ ।
- BadGroupName=थैलीको नाममा निम्न वर्णहरू समावेश हुन सक्दैनन्:%n %n %1
- NoProgramGroupCheck2=&सुरुवात सूची थैली सिर्जना नगर है ।
- ; *** "Ready to Install" wizard page
- WizardReady=अब भित्रिन तयार
- ReadyLabel1=अब तपाइको कल्पयन्त्रमा [name] लाई भित्र्याउने कार्य सुरु गर्न स्थापक तयार छ ।
- ReadyLabel2a=यदि तपाइ तलको अनुकूलतामा समीक्षा वा परिवर्तन गर्न चाहनु हुन्छ भने 'पछाडि फर्क' भन्ने टाँक लाई दबाउनु होला । यही अनुकूलता ठीक छ जस्तो लाग्छ भने 'भित्र्याउ' भन्ने टाँकलाई दबाउनु होस् ।
- ReadyLabel2b=भित्रिने कार्य जारी राख्न 'भित्र्याउ' भन्ने टाँकलाई दबाउनु होस्
- ReadyMemoUserInfo=उपभोक्ताको जानकारी:
- ReadyMemoDir=गन्तव्य थैली:
- ReadyMemoType=भित्रिने किसिम:
- ReadyMemoComponents=चयन गरिएका सहकर्मीहरू:
- ReadyMemoGroup=सुरुवात सूची थैली:
- ReadyMemoTasks=अतिरिक्त कार्य:
- ; *** "Preparing to Install" wizard page
- WizardPreparing=भित्रिने कार्यको तयारी हुँदै छ ।
- PreparingDesc=स्थापक तपाइको कल्पयन्त्रमा [name] लाई भित्र्याउन तयारी गर्दै छ ।
- PreviousInstallNotCompleted=अघिल्लो कार्यक्रमको भित्रिने/निष्कासन को कार्य सकिएको थिएन । थालिएको काम समाप्त गर्न तपाइले आफ्नो कल्पयन्त्रलाई पुनः सुरुवात गर्नु पर्ने हुन्छ । %n %n तपाइको कल्पयन्त्र पुनः सुरुवात भए पछि फेरी स्थापकलाई [name] भित्र्याउने आदेश दिनु होला ।
- CannotContinue=स्थापकले कार्य जारी राख्न सकेन, बहिर्गमन गर्न 'रद्द गर' टाँक दबाउनु होला ।
- ApplicationsFound=स्थापकलाई अद्यावधिक गर्न चाहिने फाइल निम्न अनुप्रयोगले प्रयोगमा ल्याएको पाइयो । स्थापकलाई यी अनुप्रयोगहरू स्वतः बन्द गर्ने अनुमति प्रदान गर्न सुझाव दिइन्छ ।
- ApplicationsFound2=स्थापकलाई अद्यावधिक गर्न चाहिने फाइल निम्न अनुप्रयोगले प्रयोगमा ल्याएको पाइयो । स्थापकलाई यी अनुप्रयोगहरू स्वतः बन्द गर्ने अनुमति प्रदान गर्न सुझाव दिइन्छ । भित्र्याउने कार्य सम्पन्न भए पछि स्थापकले यी अनुप्रयोगहरूलाई पुनर् स्थापित गर्न कोसिस गर्ने छ ।
- CloseApplications=&अनुप्रयोगहरूलाई स्वतः बन्द गरि देउ
- DontCloseApplications=अनुप्रयोगलाई बन्द &नगरी देउ
- ErrorCloseApplications=स्थापकले स्वचालित रूपमा सबै अनुप्रयोगहरूलाई बन्द गर्न सकेन । सिफारिस गरिन्छ कि कार्य जारी राख्नु अघि स्थापकलाई चाहिने अद्यावधिक फाइल प्रयोग गर्न तपाइले सबै अणुप्रयोगहरूलाई बन्द गर्नु होस् ।
- ; *** "Installing" wizard page
- WizardInstalling=भित्र्याउने कार्य गर्दै छु
- InstallingLabel=कृपया स्थापकले तपाइको कल्पयन्त्रमा [name] लाई भित्र्याउन् जेल सम्म धैर्य गर्नु होला
- ; *** "Setup Completed" wizard page
- FinishedHeadingLabel=स्थापकले [name]लाई भीत्र्याउने कार्यक्रमको समापन हुदैछ ।
- FinishedLabelNoIcons=स्थापकले [name] लाई तपाइको कल्पयन्त्रमा भित्र्याउने कार्य पुरा गर्यो ।
- FinishedLabel=मैले तपाइको कल्पयन्त्रमा [name] भित्र्याउने कार्य पुरा गरेँ । यो अनुप्रयोग स्थापित प्रतिमालाई चयन गरेर सक्रिय गराउन सकिन्छ
- ClickFinish=भित्र्याउने कार्यक्रम समापन गर्न 'समाप्त' भन्ने टाँकलाई दबाउनु होस् ।
- FinishedRestartLabel=[name] भीत्रिए पनि कार्य सम्पादन सुरु गर्न यो कल्पयन्त्रलाई पुनः सुरुवात गर्नु पर्छ । के अहिले नै सुरुवात गरी हाल्ने हो?
- FinishedRestartMessage=[name] भीत्रिए पनि कार्य सम्पादन सुरू गर्न स्थापकले तपाइको कल्पयन्त्रलाई पुनः सुरुवात गर्नु पर्छ । %n %n के अहिले नै सुरुवात गरि हाल्ने हो?
- ShowReadmeCheck=हो, म 'मलाई पढौं है' भन्ने फाइल हेर्न चाहन्छु ।
- YesRadio=&हो, कल्पयन्त्र तुरून्तै पुनः सुरुवात होस्
- NoRadio=हो&इन, कल्पयन्त्रलाई म पछि पुनः सुरुवात गरौंला
- ; used for example as 'Run MyProg.exe'
- RunEntryExec=%1 लाई चलाउ
- ; used for example as 'View Readme.txt'
- RunEntryShellExec=%1 लाई देखाउ
- ; *** "Setup Needs the Next Disk" stuff
- ChangeDiskTitle=स्थापकलाई अर्को भकारी चाहिन्छ ।
- SelectDiskLabel2=कृपया %1 भकारीलाई घुसाएर 'ठीक' भन्ने टाँकलाई दबाउनु होस् । %n %n यदि तल देखाइएका बाहेक अन्य कुनै भकारी भित्रको थैली मा फाइल पाइन्छ बने सही मार्ग लेख्नु होला अथवा 'उघार' भन्ने टाँकलाई दबाउनु होस् ।
- PathLabel=&मार्ग:
- FileNotInDir2=फाइल "%1" त "%2" मा फेला पार्न सकिएन । कृपया सही भकारी घुसाउनु होस् अथवा अर्को थैलीको चयन गर्नु होस् ।
- SelectDirectoryLabel=कृपया अर्को भकारीको स्थान किटानी गर्नु होस् ।
- ; *** Installation phase messages
- SetupAborted=स्थापनाको कार्य तुहियो । %n %n कृपया समस्या हल गर्नु होस् र स्थापकलाई फेरी काममा लगाउनु होस् ।
- EntryAbortRetryIgnore=कृपया फेरी कोसिस गर्न 'अर्को प्रयास' भन्ने टाँकलाई, जे भए पनि कार्य जारी राख्न 'बेवास्ता' भन्ने टाँकलाई अथवा स्थापनाको कार्य रद्द गर्न 'परित्याग' भन्ने टाँकलाई दबाउनु होस्
- ; *** Installation status messages
- StatusClosingApplications=अनुप्रयोग बन्द गर्दै छु ।
- StatusCreateDirs=घर्राको सिर्जना गर्दै छु...
- StatusExtractFiles=फाइलहरूलाई झिक्दै छु...
- StatusCreateIcons=द्रुत मार्ग सिर्जना गर्दै छु...
- StatusCreateIniEntries=INI प्रविष्टि सिर्जना गर्दै छु ।
- StatusCreateRegistryEntries=Registry प्रविष्टिको सिर्जना गर्दै छु ।
- StatusRegisterFiles=फाइलको दर्ता गर्दै छु ।
- StatusSavingUninstall=भित्रिन नसकेको सूचना बचत गर्दै छु ।
- StatusRunProgram=भित्रिने कार्यको समाप्ति गर्दै छु ।
- StatusRestartingApplications=अनुप्रयोग पुनः सुरुवात हुँदै छ ।
- StatusRollback=परिवर्तनहरूलाई उल्टाउँदै छु ।
- ; *** Misc. errors
- ErrorInternal2=आन्तरिक त्रुटि: %1
- ErrorFunctionFailedNoCode=%1 असफल भयो ।
- ErrorFunctionFailed=%1 असफल भयो; कोड %2 हो ।
- ErrorFunctionFailedWithMessage=%1 असफल भयो; कोड %2 %n %3
- ErrorExecutingProgram=%1%n फाइल कार्यान्वयन गर्न सकिएन ।
- ; *** Registry errors
- ErrorRegOpenKey=Registry कुञ्जी खोल्ने कार्यमा त्रुटि:%n %1\%2
- ErrorRegCreateKey=Registry कुञ्जी सिर्जनामा त्रुटि:%n %1\%2
- ErrorRegWriteKey=Registry कुञ्जी लेखाइमा त्रुटि:%n %1\%2
- ; *** INI errors
- ErrorIniEntry=फाइल "%1" मा INI प्रविष्टिको त्रुटि भयो ।
- ; *** File copying errors
- FileAbortRetryIgnore=फेरि कोसिस गर्न 'अर्को प्रयास' भन्ने टाँकलाई, यो फाइल छोडी दिन (यसो नगर्न सुझाव दिइन्छ), 'बेवास्ता' भन्ने टाँकलाई अथवा स्थापना रद्द गर्न 'परित्याग' भन्ने टाँकलाई दबाउनु होला ।
- FileAbortRetryIgnore2=फेरि कोसिस गर्न 'अर्को प्रयास' भन्ने टाँकलाई, जे भए पनि कार्य जारी राख्न (यसो नगर्न सुझाव दिइन्छ), 'बेवास्ता' भन्ने टाँकलाई अथवा स्थापना रद्द गर्न 'परित्याग' भन्ने टाँकलाई दबाउनु होला ।
- SourceIsCorrupted=श्रोत फाइल भ्रष्ट भएको रहेछ ।
- SourceDoesntExist=श्रोत फाइल "%1" छदै छैन ।
- ExistingFileReadOnly=विद्यमान फाइल त 'पढ्न मात्रै मिल्ने' प्रकृतिको रहेछ । %n %n 'पढ्न मात्रै मिल्ने' प्रकृति हटाएर फेरि कोसिस गर्न 'अर्को प्रयास' भन्ने टाँकलाई, यो फाइल छोडी दिन 'बेवास्ता' भन्ने टाँकलाई अथवा स्थापना रद्द गर्न 'परित्याग' भन्ने टाँकलाई दबाउनु होला ।
- ErrorReadingExistingDest=विद्यमान फाइल पढ्दा खेरी त्रुटि हुन पुग्यो । :
- FileExists=यो फाइल त पहिले नै भित्रिएको छ । %n %n के तपाइ स्थापकलाई यसलाई मेटाएर नया भित्र्याउने आदेश दिनु हुन्छ?
- ExistingFileNewer=स्थापकले भित्र्याउन लागेको भन्दा नयाँ फाइल पहिले नै भित्रिएको रहेछ । विद्यमान फाइललाई यथावत् राख्न सल्लाह दिइन्छ । %n %n के तपाइ विद्यमान फाइललाई नै कायम राख्न चाहनु हुन्छ?
- ErrorChangingAttr=पूर्व स्थापित फाइलको परिचायकहरूलाई परिवर्तन गर्दा गल्ती भयो:
- ErrorCreatingTemp=गन्तव्य घर्रामा फाइलको सिर्जना गर्दा गल्ती भयो:
- ErrorReadingSource=श्रोत फाइल पढ्ने क्रममा गल्ती भयो:
- ErrorCopying=फाइलको नक्कल उतार्ने क्रममा गल्ती भयो:
- ErrorReplacingExistingFile=विद्यमान फाइललाई प्रतिस्थापन गर्दा गल्ती भयो:
- ErrorRestartReplace=पुनः प्रतिस्थापन असफल भयो:
- ErrorRenamingTemp=गन्तव्य घर्राको फाइलको नाम परिवर्तन गर्ने कोसिस गर्दा गल्ती भयो:
- ErrorRegisterServer=DLL/OCX दर्ता गर्न सकिएन: %1
- ErrorRegSvr32Failed=RegSvr32 असफल भयो (गल्ती कोड %1) ।
- ErrorRegisterTypeLib=%1किसिमको पुस्तकालय दर्ता गर्न सकिएन ।
- ; *** Post-installation errors
- ErrorOpeningReadme='मलाई पढ्नु होस्' भन्ने फाइल पल्टाउने कोसिस गर्दा गल्ती भयो ।
- ErrorRestartingComputer=स्थापकले कल्पयन्त्रलाई पुनः सुरुवात गराउन सकेन । कृपया तपाइ आफैँले यसलाई पुनः सुरु गराउनु होस् ।
- ; *** Uninstaller messages
- UninstallNotFound=फाइल "%1" छदै छैन, निष्कासन गर्ने कुरै भएन... ।
- UninstallOpenError=फाइल "%1" खोल्न नसकेको ले निष्कासन गर्न सकिँदैन ।
- UninstallUnsupportedVer=निष्कासन अभिलेख खाता "%1" निष्कासन कर्ताको संस्करणको बनोट सित मिल्दैन । त्यसैले निष्कासन गर्न सकिँदैन ।
- UninstallUnknownEntry=निष्कासन अभिलेख खातामा अज्ञात प्रविष्टि (%1) सित जम्का भेट भयो ।
- ConfirmUninstall=के तपाइ %1 र यसका सबै हिस्साहरू हटाउने नै हो भन्ने कुरामा विश्वस्त हुनु हुन्छ?
- UninstallOnlyOnWin64=यो मैतालुलाई 64-bit विन्डोजबाट मात्रै निष्कासित गर्न सकिन्छ ।
- OnlyAdminCanUninstall=प्रशासकीय अधिकार प्राप्त उपभोक्ताले मात्रै यो मैतालुलाई निष्कासित गर्न सक्छ ।
- UninstallStatusLabel=कृपया, तपाइको कल्पयन्त्रबाट %1 लाई हटाउने कार्य समाप्त हुँदासम्म धैर्य गर्नु होस् ।
- UninstalledAll=तपाइको कल्पयन्त्रबाट %1 लाई सफलतापूर्वक हटाइयो ।
- UninstalledMost=%1 लाई पुरै निष्कासित गरियो । %n %n केही तत्त्वलाई हटाउन सकिएन । यीनैहरूलाई आफैँले मेटाउनु पर्ने हुन्छ ।
- UninstalledAndNeedsRestart=%1को निष्कासनलाई पूर्णता दिन तपाइको कल्पयन्त्र पुनः सुरुवात हुनु पर्छ । %n %n के अहिले नै पुनः सुरुवात गरि हाल्ने हो?
- UninstallDataCorrupted=%1 फाइल त भ्रष्ट पो भए छ । निष्कासन गर्न सकिएन ।
- ; *** Uninstallation phase messages
- ConfirmDeleteSharedFileTitle=के साझा फाइलहरू पनि हटाउने हो?
- ConfirmDeleteSharedFile2=यो प्रणालीले जनाए अनुसार निम्न साझा फाइलहरू अब कुनै कार्यक्रमले प्रयोगमा ल्याउँदैनन् । के तपाइ यी साझा फाइललाई पनि यसै क्रममा निष्कासित गर्न चाहनु हुन्छ?%n %n यदि कुनै कार्यक्रमले अझै पनि यी फाइलको उपयोग गर्दछ भने यीनैहरूलाई हटाएको खण्डमा त्यो कार्यक्रम राम्ररी चल्न सक्दैन । यदि तपाइ यकिन गर्न सक्नु हुन्न भने 'होइन' विकल्प रोज्नु होस् । यी फाइलहरूलाई तपाइको कल्पयन्त्रमा नै राखी राख्दा कुनै हानि नोक्सान हुने छैन ।
- SharedFileNameLabel=फाइलको नाम:
- SharedFileLocationLabel=स्थान:
- WizardUninstalling=निष्कासनको अवस्था
- StatusUninstalling=%1 निष्कासित हुँदै छ ।
- ; *** Shutdown block reasons
- ShutdownBlockReasonInstallingApp=%1 भित्र्याउने कार्य हुँदै छ ।
- ShutdownBlockReasonUninstallingApp=%1 निष्कासित हुँदै छ ।
- ; The custom messages below aren't used by Setup itself, but if you make
- ; use of them in your scripts, you'll want to translate them.
- [CustomMessages]
- NameAndVersion=%1 संस्करण %2
- AdditionalIcons=अतिरिक्त प्रतिमा:
- CreateDesktopIcon=&डेस्कटपमा प्रतिमाको सिर्जना होस्
- CreateQuickLaunchIcon=&तुरुन्तै सक्रिय प्रतिमाको सिर्जना गर ।
- ProgramOnTheWeb=वेभमा %1
- UninstallProgram=%1 लाई निष्कासन गरि देउ
- LaunchProgram=%1 लाई सक्रिय बनाउ
- AssocFileExtension=%1 लाई %2 फाइलको विस्तार सित &आबद्ध गरी देउ ।
- AssocingFileExtension=%1 लाई %2 फाइलको विस्तार सित आबद्धता दिँदै छु ।
- AutoStartProgramGroupDescription=सुरुवात:
- AutoStartProgram=%1 स्वचालित रूपले सुरु होस् ।
- AddonHostProgramNotFound=तपाइले चयन गर्नु भएको थैली मा %1 लाई फेला पार्न सकिएन । %n %n के जसरी पनि कार्य निरन्तर राख्ने हो?
|